तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिलाहरूले मात्रै प्रवेश पाउने इन्डोनेशियाको पवित्र जङ्गल
Published
इन्डोनेशियाको पपुआमा महिलाहरूले मात्रै जान पाउने एउटा जङ्गल छ।
यो विशेष स्थानमा पुस्तौँदेखि महिलाहरूले सीपी बटुल्दै आफ्ना व्यथाहरू एकअर्कासँग साट्दै आएका छन्।
यो जङ्गलमा पुरुष पस्यो भने उसलाई सजाय र जरिबाना गरिन्छ।
बीबीसी इन्डोनेशियाको महिला पत्रकारहरूलाई भने त्यहाँ जान अनुमति दिइयो।
हेर्नुहोस् एउटा भिडिओ।