इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो
Published
इजरेलले हवाई आक्रमण गरेर गाजास्थित एउटा अग्लो भवन ध्वस्त पारिदिएको छ।
बीबीसी अरेबिकको प्रत्यक्ष प्रसारण हुँदै गर्दा उक्त आक्रमण भएको थियो।
इजरेल र गाजाबीच एक दशकमा भएको अहिलेको नराम्रो हिंसामा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ।
सोमवार तनाव सुरु भएपछि अहिले इजरेलमा पनि यहुदी र इजरेली अरबहरूबीच सडकमै हिंसा हुन थालेको छ।
अनि यो पनि