तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अन्तरिक्षमा पृथ्वीलाई घुमिरहेका दुर्घटना निम्त्याउन सक्ने २०० मानवनिर्मित वस्तु
Published
अन्तरिक्षमा रहेका हजारौँ मानवनिर्मित वस्तुहरूले पृथ्वीको परिक्रमा गर्छन्।
तर तीमध्ये अधिकाशं काम लाग्ने छैनन्। त्यस्ता वस्तुले पृथ्वीमा जीपीएस वा मौसमबारे महत्त्वपूर्ण काम गर्ने भूउपग्रहलाई दुर्घटनामा पार्ने सम्भावना भने छ।
त्यस्ता वस्तुहरूलाई नियाल्न प्राध्यापक मोरिबा जेह र उनका सहकर्मीले एउटा नक्सा बनाएका छन्।
हेर्नुहोस् एउटा भिडिओ।