कोरोना भाइरस महामारीः भारतको कोभिड सङ्कट किन पूरा विश्वका लागि चिन्ताको विषय
Published
अहिले केही देशहरूमा लकडाउन खुकुलो पार्न थालिएको भए पनि भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर फैलिरहेको छ।
भारतले खेप्नुपरेको यो सङ्कटका कारण विश्वका अरू देश पनि प्रत्यक्ष र परोक्ष रूपमा प्रभावित भएका छन्।
कसरी त? हेर्नुहोस् यो भिडिओमा।
अनि यो पनि



