तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खानेकुरा खाएको भिडिओको कसरी महिलालाई स्वतन्त्र बनाउँदैछ?
Published
केही मानिसका लागि इन्टरनेटमा धेरै खानेकुरा खाएको भिडिओ राख्नु चर्चित बन्ने माध्यम बनेको छ।
तर भारतका केही महिलाका लागि त्यस्तो कार्य आर्थिक स्वतन्त्रताको अवसर मात्रै होइन, समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई चुनौती दिने माध्यम पनि बनेको छ।
हेर्नुहोस् एउटा भिडिओ।