तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाको सहरमा ९१ वर्षीय प्रहरी अझै गस्ती गर्छन्
Published
एलसी 'बक्शट' स्मिथ अहिले ९१ वर्षका भए। उनी झन्डै ५६ वर्षदेखि अमेरिकाको प्रहरी सेवामा कार्यरत छन्।
उनी आर्कान्सास्थित एउटा सानो सहरमा बस्छन्।
उनी अमेरिकामा कार्यरतमध्ये एक पाका प्रहरी हुन्।