सर्वोच्च अदालतः प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्डलाई प्रश्न, 'अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?
Published

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ।

सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको निर्णयको विरोध गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बीबीसी नेपालीका शरद केसीले यस विषयमा विविध प्रश्न गरेका छन्।

अब को प्रधानमन्त्री बन्ला र मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिबारे कस्तो निर्णय होला? सुन्नुहोस् प्रचण्डसँगको अन्तर्वार्ता।

अनि यो पनि