तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भ्यालेन्टाइन डे नेपालः प्रेमी-प्रेमिकालाई के उपहार दिने?
Published
आफ्ना प्रेमी-प्रेमिकालाई के उपहार दिने? धेरै जनालाई उपहार छान्ने काम कठिन लाग्छ।
फेब्रुअरी १४ मा धेरैले भ्यालेन्टाइन डे अर्थात् प्रेमदिवस भनेर मनाउँछन्। त्यो दिनमा युवायुवतीहरूले आफूलाई मन पर्ने मान्छेलाई उपहार दिने समेत चलन छ।
प्रणयदिवस पनि भनिने उक्त दिन काठमाण्डूका युवायुवतीहरू कस्तो उपहार दिने योजनामा छन् त?
हेर्नुगिस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।