अमेरिका संसद्‌मा यसरी प्रवेश गरे प्रदर्शनकारी

Published

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले संसद् भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए।

प्रदर्शनकारीहरू प्रवेश गरेको एउटा भिडिओ हेर्नुहोस्।

अनि यो पनि: