अफगानिस्तानको 'विधवाहरूको उपत्यका'

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानको 'विधवाहरूको उपत्यका'
Published

अफगानिस्तानको हास्का मिना श्रीमान् गुमाएका महिलाहरूको गाउँ हो।

एक वर्षअघि एउटा मस्जिदमा भएको घातक हमलामा कम्तीमा ६४ जना मारिएको यस स्थानका बासिन्दाहरू अझै पनि स्तब्ध छन्।

शुक्रवारको प्रार्थनाको क्रममा भएको हमलामा कुनै घरका सबै पुरुषको ज्यान गएको थियो।

अहिले त्यहाँको अवस्था के छ त? हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: