तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: भोकालाई तातो खाना खुवाउने इन्दिरा आमा
Published
महामारीका कारण बन्दाबन्दी भएपछि इन्दिरा राना मगरले भोकालाई तातो खाना खुवाउन थालिन्।
पहिला दैनिक २० जनालाई खाना खुवाउन सुरु गरेकी उनले अहिले दैनिक ७०० जनालाई खुवाइरहेकी छन्।
पचास वर्षीया समाजसेवी राना मगर गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष हुन्।
महामारीको समयमा उनले भोकालाई कसरी खाना खुवाइरहेकी छिन्?
हेर्नूस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।