रानीपोखरी: नेपाल भूकम्पपछि ऐेतिहासिक सम्पदा कसरी पुनर्निर्माण गरियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, रानीपोखरीको पुनर्निर्माण पछि कस्तो बन्यो
Published

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ।

राष्ट्रपति विद्या भण्डारीले त्यसको बुधवार उद्घाटन गरेकी छन्।

वैशाख २०७२ मा आएको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माण कसरी भयो त? के भन्छन् पुनर्निर्माण अधिकारी र संरक्षणकर्ता?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।