कोरोना भाइरस नेपाल: एक नर्सले बताइन् महामारीको समयमा स्वास्थ्यकर्मीको त्यागको कथा

Published

राधा अर्याल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा विगत १५ वर्षदेखि नर्सका रूपमा कार्यरत छिन्।

उनी काम गर्ने डायलसिस विभागमा कोरोनाभाइरस सङ्क्रमित भेटिएपछि डर बढेको छ।

तर उनी आफ्नो सेवालाई निरन्तरता दिन सोचमा छिन्।

अर्याल भन्छिन्, "म नर्सिङ् पेसामा आबद्ध भएपछि मेरो लागि परिवारभन्दा ठूलो बिरामीको सेवा गर्नु हो।"

हेर्नुस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।

अनि यो पनि: