लन्डनमा व्यस्त सडकमुनि भूमिगत खेती

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यस्त सडकमुनि भूमिगत खेती
Published

लन्डनका व्यस्त सडकहरूमुनि खेती हुन्छ भन्ने के तपाईँलाई थाहा छ?

दोस्रो विश्वयुद्धताका हवाई आक्रमणबाट जोगिन निर्मित भूमिगत आश्रयस्थलहरूमा साग र च्याउ खेती हुने गरेको छ।

के भूमिगत खेती भविष्यमा अझ मौलाउला?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि