तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खतरा सूचीमा परेका जनावर संरक्षण: खरायोको जस्तो कान भएको जनावर बिल्बी
Published
अस्ट्रेलियाको खतरा सूचीमा रहेको बिल्बीको सङ्ख्या सय वर्ष यता पहिलोपटक बढेको पाइएको छ।
स्तनधारी बिल्बी कैयौँ वर्षदेखि खतराको सूचीमा थियो।
एउटा संरक्षण योजनाले न्यू साउथ वेल्समा तिनको सङ्ख्या बढेको देखाएको छ।
एक सय वर्ष यता पहिलोपटक यो निकुञ्जमा नयाँ बच्चाहरू फेला परेका छन्।
माली क्लीफ्स राष्ट्रिय निकुञ्जमा इकोलोजिस्टहरूले केही बिल्बीहरू छोडेका थिए।
अनि यो पनि: