लागुपदार्थ तस्करीः इटलीमा कफीका दानाभित्र कोकेन फेला पर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, कफी
Published

इटलीमा प्रहरीले कफीका दानाभित्र लुकाएर तस्करी गर्न लागिएको कोकेन फेला पारेका छन्।

अपराध जगत्‌बारे बनाइएको एउटा चलचित्रका खलपात्रको नाममा कोलम्बियाबाट पठाइएको पुलिन्दामा उक्त लागुपदार्थ भेटिएको थियो। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि