तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस महामारी: के अब खाद्य सङ्कट होला?
Published
अहिले पूरा विश्व एउटा विशाल स्वास्थ्य समस्यासँग सङ्घर्ष गरिरहेको बेला धेरै मानिसहरू भोकमरीमा पर्ने जोखिम बढेको छ।
के हामी गएको ५० वर्षको सबैभन्दा खराब खाद्य सङ्कटको सँघारमा छौँ?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि: