‘बाँदरराज’ भएको एउटा शहर

Published

शहरवासीहरूलाई घरभित्रै राखिएको छ, मानिसलाई प्रवेश निषेध गरिएका मन्दिरहरू छन् र परस्पर विरोधी समूहबीच भिडन्तको अवस्था छ।

लोपबुरीमा स्वागत छ।

थाइल्यान्डको यो पुरानो शहरमा बाँदरहरू जङ्क खानेकुरा खाएर ऊर्जावान भई यसरी बढिरहेछन् कि यिनको सङ्ख्या नियन्त्रण गर्न ठूलो चुनौती बनेको छ।

हेर्नुहोस् एउटा भिडिओ -

अनि यो पनि: