कोरोना भाइरस: सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो

भिडिओ क्याप्शन सुरु हुँदैछ, सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो
Published

सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने सूचकलाई वैज्ञानिकहरू 'आर' भन्छन्।

तर उनीहरूले भनेको आर के हो? यसलाई किन महत्त्व दिइएको हो?