शीतनिद्राबाट बिउँझिएको भालु मानवबस्तीमा घुम्न थाल्यो
Published
अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा बस्तीमा भीमकाय भालु घुमिरहेको देखियो।
वन्यजन्तु अधिकारीहरूले लट्ठ्याउने औषधि प्रयोग गर्दै त्यसलाई नियन्त्रणमा लिएर नजिकैको जङ्गलमा छोडिदिए।
हिउँदमा धेरै जाडो नभएकाले शीतनिद्राबाट चाँडै बिउँझिएर भालुहरू आहारा खोज्न त्यसरी बाहिर निस्किएको हुन सक्ने अनुमान गरिएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि