यी बिरामीले मस्तिष्कको शल्यक्रिया हुँदा बाजा बजाइन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाजा बजाउँदै मस्तिष्कको शल्यक्रिया
Published

लन्डनस्थित किङ्स कलेज हस्पिटलमा मस्तिष्कबाट ट्यूमर निकाल्न शल्यक्रिया हुँदै गर्दा एक बिरामीले भाईअलिन अर्थात् बेला बजाएकी छन्।

त्रिपन्न वर्षीया ड्याग्मार टर्नर भाईअलिनवादिका हुन्।

मस्तिष्कबाट ट्यूमर निकाल्दा उनको शरीरको चाल र समन्वय गर्न सक्ने क्षमता नबिग्रियोस् भनेर चिकित्सकहरूले टर्नरलाई उक्त वाद्ययन्त्र बजाउन लगाएका हुन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि