तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पशुपतिनाथ: महाशिवरात्रिमा दर्शन गर्न आउने विभिन्न किसिमका साधु
Published
महाशिवरात्रिका अवसरमा काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा लाखौँ मानिसहरूको भिड लाग्छ।
हिन्दूहरूका एक प्रमुख देवता महादेवको जन्मदिनका रूपमा मनाइने यो पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट साधुसन्तहरू आउँछन्।
यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यसपालि ५,००० भन्दा बढी साधुसन्तहरू आएको अनुमान छ। उनीहरूलाई पशुपतिक्षेत्रमै बसोबासको व्यवस्था मिलाइएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि