क्यान्सरबारे थाहा पाउनुपर्ने पाँच कुरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यान्सरबारे थाहा पाउनुपर्ने पाँच कुरा
Published

मङ्गलवार विश्व क्यान्सर दिवस। संसारमा क्यान्सरका कारण हुने मृत्युदर १७ प्रतिशतले बढेको बताइन्छ।

नेपालमा पनि क्यान्सरबाट पीडित हुने मानिसको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ।

विभिन्न कारणले हुने क्यान्सर रोग र त्यसको रोकथामबारे थाहा पाउनुपर्ने पाँच कुरा।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि