पानी अभाव: पानीको बढ्दो समस्या रोक्ने उपाय यी हुन सक्छन्..
Published
सन् २०२५ सम्ममा दुई अर्ब मानिसहरूले पानीको चर्को अभाव झेल्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ।
कैयौँ देशहरूले आफ्ना नागरिकलाई कसरी पानी उपलब्ध गराउने भन्ने समस्या भोगिरहेका छन्।
समस्याका पाँच समाधान यो भिडिओमा सुझाइएको छ।
अनि यो पनि: