तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जमाल खशोग्जी: साउदी पत्रकारको क्रूर हत्या भएको एक वर्षपछि न्यायको माग
Published
सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो।
उनका समर्थकहरूले अझै पनि न्यायको माग गरिरहेका छन्।
संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका छन्। त्यसबाट साउदी सरकारमाथि प्रश्न उठेको छ।
तर साउदी युवराजले उक्त आरोप अस्वीकार गरेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि