तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हेलामा फक्रिएको प्रेमका दुई थुङ्गा
Published
चितवनका विनोद गैरे र रुकुमकी लक्ष्मी विकको जीवनमा नाटकीय घटनाहरू भएका छन्।
कुष्ठरोगका कारण आफ्नै घरपरिवार र समाजबाट टाढिएका उनीहरूको भेट ललितपुरस्थित आनन्दवन अस्पतालमा झन्डै पाँच वर्षअघि भएको थियो।
अस्पतालमै उनीहरूले एकअर्कालाई मन पराए र अन्तत: बिहे गर्ने निर्णय गरे।
आफ्नी छोरीको उज्ज्वल भविष्यका लागि उनीहरू दम्पती अहिले काठमाण्डूमा सङ्घर्ष गर्दैछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि