टाइटानिक: समाप्त हुँदै गएको भग्नावशेषको दृश्य

Published

समुद्रको पीँधको अध्ययन गरिरहेको एउटा अन्तर्राष्ट्रिय समूहले टाइटानिकको सर्वेक्षण गरेका छन्।

पाँचपटकसम्म समुद्रभित्र पुगेर गरेको सर्वेक्षणपछि उनीहरूले समुद्रमा डुबेको यो पानीजहाजको भग्नावशेषको केही भाग पूर्ण ध्वस्त हुँदै गएको पाए।

जहाजको कुनै भाग आश्चर्यजनक रूपमा राम्रो अवस्थामा रहेको पाइए पनि कैयौँ अन्य भागहरू - जस्तो कि कप्तानको बाथटब - भने समूद्रमा बिलिन हुन पुगेको पाइयो।

उक्त बाथटब टाइटानिक प्रेमीहरूका लागि भग्नावशेषको एउटा लोकप्रिय छविका रूपमा रहँदै आएको थियो।

अनि यो पनि: