यी हुन् आदिवासी समुदायले भोगेका ठूला खतरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, यी हुन् आदिवासी समुदायले भोगेका ठूला खतरा
Published

अहिले संसारभरि आदिवासीहरूको जनसङ्ख्या ३७ करोड भएको अनुमान छ। उनीहरू ९० देशमा बस्छन्।

तर विभिन्न कारणले उनीहरूको अस्तित्व सङ्कटमा परेको छ।

के हुन् त ती कारण? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि