तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के विद्युतीय गाडीहरूले घरको उर्जा खाँचो पनि टार्न सक्छन्
Published
एटलान्टिक महासागरमा रहेको पोर्चुगलको सानो टापु पोर्टो स्यान्टोमा विद्युतीय मोटरकारबाट घरको बिजुलीको माग पुरा गर्ने कामको परीक्षण भइरहेको छ।
दिउँसो घाम लागेको बेला सौर्य उर्जाबाट ब्याट्री चार्ज गरेर मोटरकार चलाइन्छ। रात परेपछि सौर्य उर्जा राष्ट्रिय विद्युत ग्रिडमा जोडिन्छ।
यसरी सौर्य उर्जा सवारीसाधन चलाउन र घरको विद्युतको आवश्यकता पूर्ति गर्नका लागि एकसाथ प्रयोग हुन सक्छ।
त्यसले कसरी काम गरिरहेको छ त? यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि: