तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा पाहुना लाग्न आउने चराहरू
Published
अफ्रिका तथा एशियाका अन्य देशबाट गर्मीयाममा करिब ६० प्रजातिका चराहरू नेपाल आउने नेपाल पन्छी संरक्षण संघको तथ्याङ्क छ। नेपालमा वर्षभरि गर्मी र जाडो याममा गरि करिब १ सय ६० प्रजातीका चराहरू पाहुनाका रूपमा आउने गर्दछन्। खासगरी मार्च महिनादेखि आउन थाल्ने यी चरा सेप्टेम्बरको अन्तिमतिर आआफ्नो देश फर्किने गरेको बताइन्छ।