तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जहाँ कपालको शैली हेरेर केटी विवाहित कि अविवाहित भनेर चिन्न सकिन्छ
Published
मध्य म्यानमारको ये पोटे गी गाउँमा एउटा अनौठो चलन छ: यहाँका बासिन्दाले आफ्नो उमेर जनाउन र बिहे भएका वा नभएका जनाउने गरी कपालको शैली बनाउँछन्।
यो परम्परा त्यहाँ २०० वर्षदेखि चल्दै आएको छ। भिडिओमा हेर्नुहोस् कस्तो कपालको शैलीले के जनाउँछ -