इन्डोनेशिया निर्वाचन: आफ्नो मतको सम्मान होस् भन्ने आदिवासी समुदायको इच्छा

Published

इन्डोनेशियामा भर्खरै सम्पन्न राष्ट्रपतीय र संसदीय निर्वाचनका लागि १९ करोड मतदाता थिए।

तर दुर्गम टापुहरूमा बस्ने निरक्षर समुदायका सदस्यहरूलाई मतदान गर्न धेरै गाह्रो भयो।

बोर्निओमा बस्ने एउटा समुदायले आफ्नो मतको सम्मान होस् भन्ने चाहेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि