तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विमान दुर्घटनामा बाँचेकाहरूको 'पहिलो जन्मदिन'
Published
गत वर्ष यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान दुर्घटनामा बाँचेका नौ जना नेपाली यात्रुहरूले काठमाण्डूमा एक जमघट गरे।
दुर्घटनापछि पहिलोपटक भेट गरेका उनीहरूले एकअर्कालाई 'पुनर्जन्म' पाएको भन्दै शुभकामना दिएका छन्।
दुर्घटनाले जीवनको मूल्य बुझाइ दिएको बताउँदै उनीहरूले बाँकी जीवन सत्कर्म गरी बिताउने बताए।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ-
अनि यो पनि।