तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यान्सरको कारण एउटा खुट्टा काटिएपनि कत्थक नृत्यमा पारङ्गत
Published
उनको साधना र मेहनत देख्दा जो कोहीलाई पनि लाग्छ जीवन बहुमूल्य छ।
चितवनकी सीता सुवेदीलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भयो र देब्रे खुट्टा काट्नुपर्यो।
अहिले ललितपुर निवासी ३३ वर्षकी उनी व्यवसायिक कत्थक नृत्याङ्गनाको रूपमा परिचित छिन्।
कृत्रिम खुट्टाविना कसरी नाच्छिन् सीता, हेर्नुस् सृजना श्रेष्ठको भिडिआो
अनि यो पनि