तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युवाको रगतमा 'बुढ्यौलीका रोग रोक्ने गुण'
Published
नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।
सो अध्ययनमा संलग्न वैज्ञानिकहरूले मानिसमा यो कति प्रभावकारी हुन्छ भनेर परीक्षण गर्नुअघि अन्य जनावरमा थप परीक्षण आवश्यक भएको बताएका छन्।