तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के मलाई मधुमेह छ?
Published
मधुमेह रोग प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा लाग्छ।
रोगका लक्षणहरू तत्कालै वा धेरैपछि देखिन सक्छन्।
गत चार दशकमा संसारभरि मधुमेहका रोगीहरू चारगुणाले बढेका छन्।
हेर्नुहोस् यो भिडिओ।