तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिलाको आत्मसम्मान वृद्धि गर्न जेलमा योग
Published
इरिना औमाले केन्यास्थित जेलका महिलाहरूलाई पुनर्स्थापित गर्न योग सिकाउँदै आएकी छन्।