चीलले गर्यो सिकारी स्यालको 'सिकार'
Published
अमेरिकाको वाशिङ्टन राज्यअन्तर्गत पर्ने सान वान आइल्यान्डमा एउटा स्यालले खरायोको सिकार गर्यो।
माथि आकाशबाट उड्दै आएर एउटा चीलले खरायो मुखमा च्यापेको त्यो स्याललाई यसरी उडाएर लग्यो।