रोबोट प्रयोग गरेर दीक्षान्त समारोहमा सहभागी

भिडिओ क्याप्शन सुरु हुँदैछ, रोबट प्रयोग गरेर दीक्षान्त
Published

अमेरिकाको आलबामा राज्यस्थित एउटा विद्यालयबाट पढाइ सकेकी सिन्थिया पेट्वे बिरामी थिइन्।

अस्पतालमा भर्ना भएकी हुनाले उनले दीक्षान्त समारोहमा सहभागी हुन नपाउने जस्तो देखियो।

उनको उपस्थितिलाई सुनिश्चित गर्न उनका बुवाआमा र विद्यालयले यस्तो योजना बनाए।

यो पनि हेर्नुहोस्