तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नक्कली दाह्रीजुँगा हालेर फुटबल खेल हेर्न जाने महिलाहरू
Published
इरानमा पाँच जना महिलाहरू पुरुषको जस्तो रूप बनाएर फुटबल हेर्न गएको भिडिओ अहिले भाइरल भएको छ।
आफूले समर्थन गरेको टोलीको खेल हेर्न रङ्गशाला जाँदा उनीहरूले नक्कली कपाल र दाह्रीजुँगा लगाएका थिए।
खेलकुदका कार्यक्रममा सहभागी हुन औपचारिक प्रतिबन्ध नलगाइएको भए पनि इरानमा सन् १९७९ को क्रान्तिदेखि महिलाहरूलाई फुटबल हेर्न जान दिइँदैन।
हेर्नुहोस् यो भिडिओ।