मंगल ग्रहमा महिला?

Published

अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ ले अन्तरिक्षमा पठाउनका लागि पहिलोपटक महिलाहरू चयन गरेको ४० वर्ष पुगेको छ।

लामो समयदेखि नासाले उसका महिला इन्जिनियर तथा वैज्ञानिकका सफलताहरूको प्रचारप्रसार गर्दै आएको छ।

त्यहाँ कार्यरत कुल जनशक्तिको एकतिहाइ महिला छन्।

नासामा कार्यरत प्रमुख इन्जिनियरहरूले मंगल ग्रहमा पाइला राख्‍ने ‌पहिलो व्यक्ति महिला हुनुपर्ने बताएका छन्।

तर के त्यो सम्भव होला?

बीबीसी रिपोर्ट (भिडिओ)