डिजिटल डेटा भण्डारणका लागि डीएनए?

Published

वैज्ञानिकहरू मानवसिर्जित सूचना भण्डारण गर्न नयाँ तरिकाहरू विकसित गर्ने प्रयास गर्दैछन्।

तपाईँ हाम्रो डीएनए सूचना भण्डारणका लागि अद्भुत मानिन्छ। तर के डिजिटल डेटा पनि डीएनएमा सङ्केतन गरेर भण्डार गर्न सकिएला त?

एउटा अमेरिकी कम्पनीले यो काम गरिसकेको जनाएको छ। हेरौँ यो भिडिओ।