तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गुलियोमाथि कर
Published
दक्षिण अफ्रिकाको कूल जनसंख्याकेा झण्डै एक चौथाइ मानिसहरुमा मोटोपना रहेको विश्वास गरिन्छ।
प्रायश: यसले अरु गम्भीर स्वास्थ्य समस्याहरु पनि जन्माउँछ।
दक्षिण अफ्रिका सरकारले गुलियो राखिएका पेय पदार्थमा एघार प्रतिशतले कर बढाउने प्रस्ताव गरेको छ।
पेय पदार्थ उद्योगीहरु चाहिं यसबाट रोजगारीमा कटौती हुनसक्ने ठान्दछन्।
तर अनुसन्धानकर्ताहरु भन्छन्, मोटोपनाका कारण जनस्वास्थ्यमाथि परेको असर त्यो भन्दा निकै धेरै छ।
बीबीसी रिपोर्ट (भिडियो)