नेपाली दूतावासमा राजकुमार ह्यारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाली दूतावासमा राजकुमार ह्यारी
Published

गत सोमबार मार्च २०मा लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित समारोहमा ब्रिटिश राजकुमार ह्यारी सहभागी भएका थिए। नेपाल तथा ब्रिटेनबीच सम्बन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा सो समारोह आयोजना गरिएको थियो।

(फोटो साभार: प्रदीप सिंह/लण्डन)