बाढीमा घरबार गुमाएका मानिसले मासिक राहत पाउने के गर्नुपर्छ
बाढीमा घरबार गुमाएका मानिसले मासिक राहत पाउने के गर्नुपर्छ
Published
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा घरबार गुमाएका मानिसहरूलाई सरकारले मासिक राहत रकम दिन थालेको छ।
उक्त रकम ब्याङ्क खाताबाट प्राप्त गर्न सक्ने व्यवस्था छ। तर त्यसका लागि निश्चित प्रक्रिया अपनाइएको छ।
त्यो प्रक्रिया के हो त? 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले बाढीबाट प्रभावितमध्येएको एउटा जिल्ला नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँलाई सोधेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।