विपद्का घटनापछि अपाङ्गता भएका मानिसलाई ठूलो सास्ती, समाधान के त?
विपद्का घटनापछि अपाङ्गता भएका मानिसलाई ठूलो सास्ती, समाधान के त?
Published
विपद्का घटनाहरूमा अपाङ्गगता भएका मानिसहरू अझै बढी मात्रामा प्रभावित हुन्छन्।
गत भदौ महिनाको बाढीपछि प्रभावित क्षेत्रमा भएका त्यस्ता मानिसहरूलाई थप सहयोगको खाँचो परेको छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्ले केकस्तो समस्या पारेको छ र त्यसको समाधान के होला त?
यो कुरा बुझ्न 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले आदिवासी जनजाति अपाङ्ग महिला सङ्घकी अध्यक्ष प्रतिमा गुरुङसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।