एआईका फाइदाबारे तपाईँलाई बुझाउने मानवाकृतिका रोबटहरूको कला हेर्नुहोस्

एआईका फाइदाबारे तपाईँलाई बुझाउने मानवाकृतिका रोबटहरूको कला हेर्नुहोस्
Published

आर्टिफिशल इन्टेलिजन्स (एआई) का जोखिमहरूबारे चर्चा बाक्लिँदै गएका बेला यसका सकारात्मक पाटाहरूमाथि प्रकाश पार्न एक कार्यक्रम भएको छ।

ह्यूमनोइड अर्थात् मानव आकृति जस्ता देखिने एआई रोबटका निर्माता तथा डिजाइनरहरूले जिनीभामा आयोजित एक संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा यसका लाभहरूको प्रबर्द्धन गर्ने प्रयास गरिरहेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।