तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
घाम तापिरहेका व्यक्तिको भालुसँग जम्काभेट हुँदा...
Published
अमेरिकाको नर्थ क्यारोलाइनास्थित आफ्नो घर बाहिर घाम तापिरहेका एक व्यक्तिको नजिकै कालो भालु आइपुग्छ।
डेभिड ओपेनहाइमर त्यसबेला घाम तापेर आराम गरिरहेका थिए।
नजिकै भालु देख्दा उनी झस्किन्छन्।
भालुसँग उनको जम्काभेटको दृश्य उनकै घरको ढोकाको घण्टीमा जडित भिडिओले खिचेको थियो।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि