केवल एक विद्यार्थीलाई पढाउने दक्षिण भारतको विद्यालय
केवल एक विद्यार्थीलाई पढाउने दक्षिण भारतको विद्यालय
Published
दक्षिण भारतको तेलङ्गाना राज्यस्थित नारपणेनिपल्ले गाउँको विद्यालयमा एउटी बालिका मात्र पढ्छिन्।
तेलङ्गानामा विद्यालय जाने उमेरका ६० लाख बालबालिका छन्। तर यो विद्यालयमा विद्यार्थीको सङ्ख्या केही वर्षदेखि घट्दै गयो।
नौवर्षे कीर्तना मात्र पढ्ने भए पनि उक्त विद्यालय बन्द भएको छैन।
मनोविद्हरूका अनुसार विद्यालयमा एक्लै हुँदा विद्यार्थीको सामाजिक र भावनात्मक विकास प्रभावित हुन सक्छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



