कामकाजी महिला कामलाई कसरी हेर्छन्?

कामकाजी महिला कामलाई कसरी हेर्छन्?
Published

महिलाले घरको मात्र काम गर्ने भन्ने सोच अहिलेको समयमा पुरानो भनिन्छ।

महिलाहरू पनि हरेक कामका लागि सक्षम छन् भन्ने उनीहरूको कामले साबित गरिसकेको छ।

पुरुष सरह काम गरे पनि घरको र परिवारको जिम्मेवारी पुरुषभन्दा बढी नै हुने महिलाहरू बताउँछन्।

कामकाजी महिलाहरूलाई कामको के कुराले आकर्षित पार्छ? महिलाहरू घर बाहिर काम गर्दा आफूलाई के प्राप्त भएको ठान्छन्?

हेर्नुहोस् केही प्रतिनिधि पात्र महिलासँग कुराकानी गरेयर विजय गजमेरले बनाएको यो भिडिओ।